kitabisansar.com मा गएर आफूलाई आवश्यकता भएको शिक्षक सेवा आयोगसँग सम्बद्ध सामग्री लिन सक्नु हुनेछ । अन्य सेवाका सामग्रीहरु पनि हामी बिस्तारै राख्दै जानेछौं । सामग्री अध्ययन गर्नका लागि तपाईसँग इमेल, पासवर्ड, इ सेवा आइडि हुनु पर्दछ । यो मोवाइल, ल्यापटप, डेस्कटप जस्ता डिभाइसमा हेर्न सकिन्छ । यो कपी, शेयर, डाउनलोड हुँदैन । तपाईले जति समयकालागि लिनु भएको हो, त्यो समय सकिएपछि खुल्दैन । पुनः लिने भए फेरी किन्नु पर्दछ । यसले तपाईंलाई कुनै पनि सामग्री किनेर राख्ने भन्दा पनि समयको व्यवस्थापन गरेर अध्ययन गर्ने बानीको विकास गराउँछ ।
सामग्री अध्ययनगरी सफलता प्राप्त गर्नुस् ।
हाम्रो शुभकामना छ ।